प्राक्कथन About Kathamandap

It's the place where I will be expressing myself-- counting on my experience and observation-- in the form of stories.

I will (try to) write both in Nepali--my mother tongue-- and English--the international lingua franca.

I write in Nepali because I have fluency in it. And,I write in English because I want to go global.

मेरा अनुभव र अनुभूतिहरू सँगालेर लेखिएका कथाहरूको चौतारी हो कथामण्डप। वास्तवमा जीवन र जगत्‌ भोगाइको प्रतिच्छाया हो यो।

समर्पण भने उनलाई जो यो जगत्­मा छैनन् तर मेरो प्रेरणाकी स्रोत हुन्। हो उनै संबृद्धिलाई जो मेरा कथाहरूकी प्रमुखपात्र पनि हुन्। जीवनको यौटा मोडबाट मेरो परिचय र अस्तित्व उनीसँग गाँसिएको छ। उनकै कारण म छु अहिले यहाँ यो रूपमा। त्यसैले कथामा नै सही मेरो सर्वथा प्रयत्न रहनेछ उनीलाई जीवन्‍त राख्ने।